सरस्वती माविप्रति विद्यार्थी र अभिभावक हुरूक्क
भक्तपुर । भक्तपुरको सुडाल शैक्षिक क्षेत्रमा अगाडि रहेकाे क्षेत्र हाे । चाँगुनारायण नगरपालिकाका अन्य वडामा रहेका विद्यालयभन्दा यस क्षेत्र र वडामा रहेका विद्यालय शैक्षिक हिसाबले अगाडि छन् । याे कुरालाई विगतको एसएलसी र हालकाे एसईई नतिजाका साथै आधारभूत...